विशेष महाअधिवेशन बोलाउने एनआरएनएको तयारी, विधान संशोधन प्रस्ताव प्रस्तुत हुने

लण्डन । कोरोना कहरका बीच संघको पुर्नरसंरचनाको प्रस्ताव अघि सारेको गैरआवासीय नेपाली संघको विषेश अधिवेशन भर्चुअल (अनलाइन) हुने भएको छ । संघका अध्यक्ष कुमार पन्तले कोरोनाभाइरसको विश्वप्यापी महामारीका कारण विशेष महाधिवेशन गर्न ढिलाइ भएको भन्दै अनलाइनप्रविधिमर्फत नै गर्नेगरी तयारी गरिएको बताए । उनका अनुसार अनलाइनमार्फत महाधिवेशन गर्ने प्रस्ताव परराष्ट्र मन्त्रालयमा पठाइएको भएपनि अनुमति पाइसकेको छैन … Continue reading विशेष महाअधिवेशन बोलाउने एनआरएनएको तयारी, विधान संशोधन प्रस्ताव प्रस्तुत हुने